
प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
फागुन ११ देखि रसुवागढीको आइपिओ
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले फागुन ११ गतेदेखि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आइतबार आह्वानपत्र प्रकाशित गरेको छ भने पहिलो चरणमा...
चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
म्याग्दी, २८ माघ (रासस) । म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा चन्दा संकलन गरेर रु ११ लाखको लागतमा क्षेत्री समाज नेपाल ज्यामरुककोटको भवन निर्माण भएको छ...
अख्तियारको निर्देशन अवज्ञा गर्दै चोरी कारबाहीमा परेकालाई उन्मुक्ति
सरकारी लगानीमा सञ्चालिन नेसनल ट्रेडिङ लिमिटेडका निमित्त महाप्रबन्धक सत्यनारायण मेहताले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन अवज्ञा गर्दै चोरीको कारबाहीमा परेका कर्मचारीलाई उन्मुक्ति दिएका छन्।
ड्युटी...
बंगाल गुप्तचरको रिपोर्ट : नेपाल–भारत सीमा क्षेत्र अातंकवादीको सेल्टर बन्दै
कार्तिक २१, काठमाडाैं । भारतको पश्चिम बंगाल र बिहारसंग सीमा जोडिएका नेपाली क्षेत्र आतंकवादीको ‘सेल्टर’ बनेको बंगालको गुप्तचर विभागले दावी गरेको छ ।
विभागले बंगाल...
अाेबामालार्इ पछि पार्दै पुटिन विश्वकै शक्तिशाली
कार्तिक २०, अमेरिकी राष्ट्रपति बराक ओबामालाई पछि पार्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विश्कै शक्तिशाली व्यक्ति बनेकाछन् अमेरिकाबाट प्रकाशित हुने चर्चित पत्रिका फोब्र्सले सार्वजिनक गरेको...
एमाले नेताका छोराले शिक्षकलाई भिरबाट फालेपछि
कात्तिक २० । नेकपा एमाले दार्चुला जिल्ला अध्यक्ष रामदत्त जोशीका छोराले एक शिक्षकलाई कुटपिट गरी भिरबाट फालिदिएका छन् ।
अध्यक्ष जोशीका छोरा विक्रम जोशीको नेतृत्वको...
‘पार्टी बचाउने भए भाइलार्इ सभासदबाट फिर्ता बोलाउनाेस्’
कार्तिक २०, काठमाडाैं । राप्रपा नेपालका चार भातृसंगठन प्रमुखले गणेश थापालाई तत्काल सभासद्बाट फिर्ता बोलाउनु पर्ने माग राखेका छन । राप्रपा नेपाल सम्वद्ध चार...
माघ ८ मै संविधान आओस् : युरोपेली सङ्घ
काठमाडौँ, २० कात्तिक । युरोपेली सङ्घ (इयू)मा आबद्ध मुलुकका साथै स्विटजरल्यान्ड र नर्वेका नेपालस्थित राजदूतहरूले आगामी माघ ८ गते संविधान जारी गर्ने समयसीमा नगुजार्न...







