
प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
फागुन ११ देखि रसुवागढीको आइपिओ
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले फागुन ११ गतेदेखि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आइतबार आह्वानपत्र प्रकाशित गरेको छ भने पहिलो चरणमा...
चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
म्याग्दी, २८ माघ (रासस) । म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा चन्दा संकलन गरेर रु ११ लाखको लागतमा क्षेत्री समाज नेपाल ज्यामरुककोटको भवन निर्माण भएको छ...
पूर्व युववराज्ञी हिमानी शाह पुगिन् जानकी मन्दिर I
असार ८ – पूर्व युववराज्ञी हिमानी शाह आज जानकी मन्दिर पुगेकी छन् । हिमानी ट्रस्टका अध्यक्ष समेत रहेकी हिमानीले आज बिहान जानकीमन्दिरमा पुगेर पूजाअर्चना...
नायक आर्यन सिग्देलको रुममा आगो लाग्यो
असार ८ – नेपाली
लभ स्टोरीमा
खप्पीस अभिनय
गरेर दर्शकको
मन जित्न
सफल नायक
आर्यन सिग्देलको
कोठामा गएराति
एक्कास आगलागी
भएको छ
।
लगभग तीन महिना
अघि लाजिम्पाटको
डेराबाट महाराजगंज
सरेका अभिनेता
आर्यन सिग्देलको
कोठामा आगलागी
भएको हो
।
मध्यरातमा किचेनका ग्यास
लिग भएर
आगलागी...
Actor Hari Bansha Acharya remarries
Popular comedian and singer Hari Bansha Acharya has married for the second time with Ramila Pathak of Butwal on Thursday.
Acharya, 55, remarried, a year...
बिहे गरेपछि हरिवंश आयार्चले भने- ‘अब घरमा मैले बोल्ने साथी पाएको...
हुन त यो मेरो व्यक्तिगत जीवनको कुरा हो । सबैले चिन्ने मान्छे भएको कारण चासो हुनु स्वभाविक नै हो । श्रीमती मिरा नभएपछि एक...
फुटेका र त्यही भएका माओवादीहरु झगडा नगर्ने
असार ८ – एकीकृत नेकपा माओवादीबाट पार्टी विभाजन गरी गएको वैद्य पक्ष र पुरानो माओवादी प्रचण्ड पक्ष भिडन्त नगर्ने सहमतिमा पुगेका छन् ।
एकीकृत माओवादी...
भारतले गर्दा जहाँ नेपालको पन्ध्र हजार हेक्टरमा लगाइएको धान सुकेर नष्ट...
असार ८ – दक्षिणी मित्र राष्ट्र मानिएको भारतको कारण नेपालको १५ हजार हेक्टर जमिनमा लगाइएको धान सुकेर नष्ट हुने अवस्थामा पुगेको छ ।
सप्तरीस्थित...
Comments








