
रात्रिकालीन बस निःशुल्क गर्न प्रस्ताव
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा सञ्चालन हुने रात्रिकालीन बस सेवा निःशुल्क गर्न प्रस्ताव गरेका छन्।
उनले राति सार्वजनिक यातायात प्रयोग गर्ने सुरक्षा गार्ड,...

आगजनीपछि भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि पुनः सञ्चालनमा
काठमाडाैं । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर सोमबार बिहान १० बजेदेखि पुनः सञ्चालनमा आउने भएको छ। प्रमुख सञ्चालन अधिकृत...

प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
सितल निवासमा किशोरी महतोद्वारा प्रधानमन्त्रीको उम्मेदवारी दर्ता
मंसिर १५ - लोककल्याणकारी जनता पार्टीका अध्यक्ष किशोरी महतोले बिहिबार सितल निवास पुगेर प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गरेका छन् ।
राष्ट्रिय सहमतिको सरकार गठनका लागि...
काठमाडौँको रातोपुलमुनी फोहोरमै भेटियो ३ थान पेस्तोल
मंसिर १५ – राजधानीको रातोपुलस्थित फोहोरको थुप्रोमा ३ थान पेस्तोल र ४ राउन्ड गोली बरामद भएको छ ।फोहोर संकलकहरुले खबर गरेका पछि बिहीबार प्रहरीले...
प्लेब्वायमा फोटो छपाउन मोडलको मालिकसँग एक रात
प्रसंग नेपालको भन्दा निक्कै टाढाको दुनियाको हो । जहाँ चर्चित म्यागेजिन प्लेब्वायमा फोटो छपाउन मोडेलले मालिकसँग रात बिताउनु परेको खुलासा भएको छ ।
अमेरिकाको चर्चित...
भानुभक्त विद्यालयमा मोबाइल निषेध
मङ्सिर १४ – प्युठानको भानुभक्त उच्च माध्यमिक विद्यालय धरमपानी बर्बोटमा विद्यार्थीलाई मोबाइल फोन प्रयोगमा निषेध गरिएको छ ।
कक्षामा पढाइ भइरहेका बेला मोबाइलको रिङटोन...
बारा जिल्लामा बोराभित्र पुरुषको शव फेला
मङ्सिर १४ – बारा जिल्लाको अमरपट्टी गाविसस्थित तियर खोलामा आज बिहान एक पुरुषको शव फेला परेको छ ।
परिचय खुल्न नसकेको अन्दाजी ४५ वर्षीय पुरुषको...
भारतीय सुरक्षाकर्मी सुस्तामा हतियारसहित, नेपाली प्रशासन अनभिज्ञ
मङ्सिर १४ – नवलपरासीको सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानहरुले खुलेआम हतियारसहित गस्ती गर्ने गरेका छन् ।
सुरक्षा नीतिअनुसार नेपाल र भारतका...








