
प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
फागुन ११ देखि रसुवागढीको आइपिओ
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले फागुन ११ गतेदेखि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आइतबार आह्वानपत्र प्रकाशित गरेको छ भने पहिलो चरणमा...
चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
म्याग्दी, २८ माघ (रासस) । म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा चन्दा संकलन गरेर रु ११ लाखको लागतमा क्षेत्री समाज नेपाल ज्यामरुककोटको भवन निर्माण भएको छ...
राष्ट्रियसभामा तालमेल गर्न वाम र मधेशी दल सकारात्मक
काठमाडौँ, ९ माघ । वाम गठबन्धन र मधेश केन्द्रित दल राष्ट्रियसभाको निर्वाचन, भावी सरकार गठनलगायत विषयमा सहकार्य गर्न सकारात्मक देखिएका छन् ।
नेकपा (एमाले)...
दक्षिण एशियाकै पहिलो वातावरणमैत्री भवन नेपालमा
सिवी अधिकारी
काठमाडौँ, ९ माघ (रासस) । जल तथा मौसम विज्ञान विभागले दक्षिण एशियाकै पहिलो वातावरणमैत्री भवन निर्माण गरिरहेको छ ।
विभागको बबरमहलस्थित निर्माणाधीन...
खानेपानीमा कांग्रेस एमाले र माओवादीबिचको झगडा, करोडौंको योजना अवरुद्ध
लक्ष्मीप्रसाद सापकोटा
फलेवास, पर्वत, ९ माघ (रासस) । उपभोक्ता समिति गठनमा सहमति जुट्न नसकेपछि यहाँको एक विकट गाउँमा सञ्चालन हुन लागेको करोडौँको खानेपानी योजना...
डेरा खोज्दै सांसद
हेटौडा माघ ९
शपथग्रहण सकिँदा नसकिँदै गुल्मीका सांसद सुदर्शन बलाललाई चिन्ताले सतायो- डेरा कहाँ खोज्ने। संसद् बैठक छिट्टै बस्नेवाला छ। साथीको घरबाटै काम चलाइरहेका यी...
बोलेरो दुर्घटनामा एक महिने शिशुको मृत्यु
चरिकोट, ९ माघ
चरिकोटबाट कालीञ्चोक मन्दिर दर्शनका लागि जाने यात्रु चढेको बोलेरो दुर्घटना हुँदा एक महिने शिशु छोराको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ...
गजुरेलले खुलाए सम्बन्ध बिच्छेदको कारण
माघ ९ काठमाडौँ
हास्य कलाकार मनोज गजुरेलले सामाजिक संजालमार्फत सम्बन्ध बिच्छेदको कारण स्पष्ट पारेका छन् । उनले श्रीमती मीना ढकालसँगको सम्बन्ध बिच्छेदबारे बोल्दै फरक परिवेश...
Comments



