
प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
फागुन ११ देखि रसुवागढीको आइपिओ
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले फागुन ११ गतेदेखि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आइतबार आह्वानपत्र प्रकाशित गरेको छ भने पहिलो चरणमा...
चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
म्याग्दी, २८ माघ (रासस) । म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा चन्दा संकलन गरेर रु ११ लाखको लागतमा क्षेत्री समाज नेपाल ज्यामरुककोटको भवन निर्माण भएको छ...
चिसो र बाक्लो हुस्सुका कारण रद्ध भयो भरतपुरको उडान
एक साता देखि बढेका कारण मुलुक भरको जनजिवन प्रभावित बनेको छ । बाक्लो हुस्सु तथा चिसोको कारण मौसम प्रतिकूल हुँदा स्थानीयवासी ठाउँठाउँमा आगो तापेर...
संघीय संसद्को तयारी अन्तिममा, प्रदेशसभा संसद्को टुंगो छैन
नारायण न्यौपाने
काठमाडौँ, २३ पुस (रासस) । नेपाल सरकार र व्यवस्थापिका–संसद् सचिवालय तथा प्रदेशसभा संसद् सचिवालयमा जनशक्ति र सचिवालय व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा...
अबको राष्ट्रपति को ? झलनाथ खनालको इच्छा, विद्यादेवी नै दोहोरिने सम्भावना
काठमाडौं २३ पुस
प्रतिनिधिसभातर्फ समानुपातिकको मतपरिणाम सार्वजनिक नहुँदा नयाँ सरकार गठनको काम रोकिएको छ ।
समानुपातिक मत परिणाम सार्वजनिक हुने बित्तिकै सरकार गठनको प्रक्रिया अघि बढ्नेछ...
निवर्तमान सांसद तथा शिक्षाविद् पोखरेलको निधन
काठमाडौं २३ पुस
निवर्तमान सांसद तथा शिक्षाविद् डा बाबुराम पोखरेलको आज निधन भएको छ ।
मुटुरोगबाट पीडित डा पोखरेल आज बिहान ६ः०० बजे शौचालयमा लडेपछि...
काठमाडौँको तापक्रम शून्य डिग्री, २/३ दिन शून्य आसपास नै रहने
काठमाडौँ, २३ पुस । काठमाडौँको न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको छ ।
काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ...
सापटी दिएको पैसा उठाउनै मुश्किल, ठगी गर्न बाउन्स चेक
आफैंले सापटी दिएको रकम उठाउन हरिबहादुर गिरी र रमेश दुलालले कति गोता खेप्नुपर्यो त्यसको कुनै हिसाब छैन । हरि र रमेशले ललितपुरको सातदोबाटोका श्यामकुमार...
Comments








