
रात्रिकालीन बस निःशुल्क गर्न प्रस्ताव
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा सञ्चालन हुने रात्रिकालीन बस सेवा निःशुल्क गर्न प्रस्ताव गरेका छन्।
उनले राति सार्वजनिक यातायात प्रयोग गर्ने सुरक्षा गार्ड,...

आगजनीपछि भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि पुनः सञ्चालनमा
काठमाडाैं । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर सोमबार बिहान १० बजेदेखि पुनः सञ्चालनमा आउने भएको छ। प्रमुख सञ्चालन अधिकृत...

प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
ठूलाबडाको सवारीमा सर्वसाधरणले कहिलेसम्म दुःख पाउने ?
टेनिस रोका/टिप्पणी
फागुन १५ । त्यसो त लगभग वर्ष दिन अगाडी नै आफ्नो सवारीको बेला सर्वसाधरणलाई बाटो नछेक्नु भन्ने तवरबाट राष्ट्रपति डा. रामवरण यादवले निर्देशन...
१० किलो अवैध सुनसहित तीन जना पक्राउ
फागुन १५ । प्रहरीले १० किलो अवैध सुनसहित तीन जनालाई पक्राउ गरेको छ । चीनको खासाबाट काठमाडौं ल्याउदै गरेको अवस्थामा प्रहरीले सुनसहित एक नेपाली...
सभासदहरुको शैक्षिक योग्यता सार्वजनिक हुने
फागुन १५ । संविधानसभा सदस्य (सभाषद) हरुको शैक्षिक योग्यताको विवरण सार्वजनिक हुने भएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रमा कार्यरत उपसचिव शेरबहादुर ढुंगानाले सूचनाको हक अनुरूप...
एमाओवादीका बालकृष्ण ढुंगेललाई पक्रेर कारबाही गर्ने गृहमन्त्रीको चेतावनी
फाल्गुन १५ । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले एकीकृत माओवादीका नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्ने चेतावनी दिएका छन् ।
ढुंगेललाई यसअघि सर्वोच्च अदालतले ज्यान मुद्दामा...
काठमाडौका ६ नाकामा अपराधी भाग्न नदिन सिसिटिभी जडान गरिने
काठमाडौका ६ नाकामा अपराधी भाग्न नदिन सिसिटिभी जडान गरिने भिडियो हेर्नुहोस्







