
रात्रिकालीन बस निःशुल्क गर्न प्रस्ताव
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा सञ्चालन हुने रात्रिकालीन बस सेवा निःशुल्क गर्न प्रस्ताव गरेका छन्।
उनले राति सार्वजनिक यातायात प्रयोग गर्ने सुरक्षा गार्ड,...

आगजनीपछि भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि पुनः सञ्चालनमा
काठमाडाैं । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर सोमबार बिहान १० बजेदेखि पुनः सञ्चालनमा आउने भएको छ। प्रमुख सञ्चालन अधिकृत...

प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
सभापति पद उधारो बन्दकी राखेर प्रधानमन्त्री बन्ने कसरतमा सुशिल कोइराला
माघ १ ।
चुनावपछि पहिलो ठूलो दल
बनेको नेपाली कांग्रेसका
सभापति सुशिल कोइरालालाई बाह्य
शक्ति तथा पार्टी
भित्रैका नेताहरुद्धारा प्रधानमन्त्री बन्न अवरोध
भएपछि सभापति उधारो
बन्दकी राखेर प्रधानमन्त्री बन्ने
कोसिसमा लागेका छन्...
उद्योगमन्त्रीको नियमविपरितको आदेशपछि ६ घण्टा लोडसेडिङ बढेको खुलासा
माघ १ । उद्योग मन्त्री शंकरप्रसाद कोइरालाको नियम विपरितको आदेशका कारण ६ घण्टा लोडसेडिङ बढेको खुल्न आएको छ ।
अन्नपूर्ण पोष्टमा पत्रकार विकास थापाद्धारा लेखिएको...
एमाओवादी सरकार अलग्गै बस्ने तयारीमा
काठमाडौं, ३० पुस । एकीकृत नेकपा माओवादी तत्काल सरकारमा नजाने देखिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिस डा“डामा मंगलबार सुरु भएको पूर्व पोलिटब्यूरो बैठकमा...
मुखमै आएको प्रधानमन्त्री पद पनि कांग्रेसबाट फुत्किने बढ्दो सम्भावना
पुस ३० । संविधानसभाको दोस्रो निर्वाचनपछि पहिलो ठूलो दल बनेको नेपाली कांग्रेसले स्वतः रुपमा सरकारको नेतृत्व गर्नुपर्ने हुन्छ । अतः कांगेसको पनि सभापति प्रधानमन्त्री...
अध्यक्ष महतो भन्छन्– ‘विद्युत पर्यटन शिक्षा कृषि जेमा लगानी गरे...
पुस ३० । गैर आवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले लगानीका लागि राम्रो दिन यति बेला नै भएको भन्दै तत्काल...
रात्री बसमा लुटपाट
पुस ३० । काठमाडौंबाट सिन्धुलीको लागि छुटेको रात्रीबस ना ४ ख १५०१ नम्बरको बस महोत्तरीको बर्दिवाससम्मको जंगल क्षेत्रमा लुटपाट भएको छ।
कटुवा पेस्तोल र खुकुरी...








