
प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
फागुन ११ देखि रसुवागढीको आइपिओ
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले फागुन ११ गतेदेखि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आइतबार आह्वानपत्र प्रकाशित गरेको छ भने पहिलो चरणमा...
चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
म्याग्दी, २८ माघ (रासस) । म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा चन्दा संकलन गरेर रु ११ लाखको लागतमा क्षेत्री समाज नेपाल ज्यामरुककोटको भवन निर्माण भएको छ...
चितवन तीन नम्बरबाट चुनाव लड्छु : प्रचण्ड
भरतपुर १० असोज
नेकपा माओवादी केन्द्रका अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डले आगामी प्रतिनिधि सभाको निर्वाचनमा आफू चितवनको ३ नम्वर क्षेत्रबाट चुनाव लड्ने घोषणा गरेका छन् ।
मंगलबार...
कांग्रेस एमाले अल्झाउनेमा लागेको भन्दै माओवादीद्धारा तालमेलमा नगर्ने नीति
काठमाडौं १० असोज । माओवादी केन्द्रले आसन्न संघीय संसद् र प्रदेशसभा निर्वाचनका लागि तत्कालै चुनावी तालमेलको बहसमा नअल्झिने रणनीति बनाएको छ ।
कांग्रेस–एमाले दुवैबाट चुनाव...
११ लाख घर पुगे, उपत्यकाबाट दैनिक २ लाख यात्रु बाहिरिँदै
काठमाडौं १० असोज
यो वर्षका दशैंका लागि उपत्यकाबाट ११ लाख मानिस घर पुगेका छन् । एक लाख बाटोमा यात्रारत छन् भने अब लगातार तीन दिन...
एक लाख तोकियो प्रदेश प्रमुखको तलब सुविधा
१० असोज, काठमाडौं । सरकाले प्रदेश प्रमुखलाई मासिक १ लाख चार हजार रुपैयाँ दिने व्यवस्थासहितको विधेयक तयार पारेको छ । जसमा पारिश्रमिक ६४ हजार...
रौतहटमा स्थानीय तहको निर्वाचनपछि दुुईको हत्या
रौतहट, ९ असोज । दुुई दशक लामो समयपछि भएको स्थानीय तहको निर्वाचनपछि रौतहटमा दुुई जनाको हत्या भएको छ ।
जिल्लाको मध्यपश्चिम परोहा नगरपालिका–५ का...
मधेश आन्दोलनकै उद्गमस्थलमा राजपाको परिणाम शून्य, राजपा र फोरम सिरहामा जिरो
राजु विश्वकर्मा
लहान, ९ असोज । मधेश आन्दोलनको उद्गमस्थलरुपमा रहेको सिरहामा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र नेपाल लोकतान्त्रिक फोरमले स्थानीय तह निर्वाचनमा एउटा...






