
प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
फागुन ११ देखि रसुवागढीको आइपिओ
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले फागुन ११ गतेदेखि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आइतबार आह्वानपत्र प्रकाशित गरेको छ भने पहिलो चरणमा...
चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
म्याग्दी, २८ माघ (रासस) । म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा चन्दा संकलन गरेर रु ११ लाखको लागतमा क्षेत्री समाज नेपाल ज्यामरुककोटको भवन निर्माण भएको छ...
साझा प्रकाशनका महाप्रबन्धक शर्मालाई शिक्षा मन्त्रालयले हटायो
काठमाडौं, ८ असोज । शिक्षा मन्त्रालयले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्मालाई पदमुक्त गरेको छ ।
साझा प्रकाशनबारे उठेका विवाद छानबिन गर्न मन्त्रालयले गठन...
दुवै रुकुमको जिससमा माओवादी केन्द्र निर्विरोध
रुकुम, ८ असोज । रुकुम र पूर्वी रुकुममा नेकपा माओवादी केन्द्रका उम्मेदवार जिल्ला समन्वय समितिमा निर्विरोध निर्वाचित भएका छन् ।
दुवै जिल्लाको निर्वाचनका लागि प्रमुख...
कांग्रेसलाई हराउँदै जनकपुर उपमहानगरपालिका राजपाको जित
धनुषा, ८ असोज । जनकपुर उपमहानगरपालिकाको प्रमुख तथा उपप्रमुखमा राष्ट्रिय जनता पार्टी नेपाल विजयी भएको छ ।
राजपाका प्रमुखका उम्मेदवार लालकिशोर साह २१ हजार...
१ सय २० स्थानीय तहको मतपरिणाम सार्वजनिक, कसको कति जित ?
काठमाडौं ८ असोज
प्रदेश नम्बर दुईको स्थानीय तह अन्तर्गत १ सय ३६ स्थान मध्ये १२० स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।
असोज २ गते भएको निर्वाचनको...
दलहरु उम्मेदवारको होमवर्कमा, भावी प्रधानमन्त्री र मुख्यमन्त्रीको विषयमा एमालेमा विवाद
काठमाडौं ८ असोज
प्रमुख राजनीतिक दलहरु आगामी १०–२१ मंसिरका लागि तोकिएको प्रदेश र संघको निर्वाचनका लागि उम्मेदवार छान्न लागेका छन् ।
विभिन्न जिल्लाबाट प्रमुख दलले उम्मेदवार...
वीरगन्जमा ठूला दललाई हम्मे हम्मे, संघीय फोरमसँग पछि पर्यो कांग्रेस
काठमाडौं ८ असोज
प्रदेश नम्बर दुईको एक मात्र महानगरपालिका वीरगन्जमा ठूला दललाई सान जोगाउन मुस्किल परेको छ । यसअघि अग्रतामा रहेको नेपाली कांग्रेस समेत पछिलो...






