
प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
फागुन ११ देखि रसुवागढीको आइपिओ
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले फागुन ११ गतेदेखि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आइतबार आह्वानपत्र प्रकाशित गरेको छ भने पहिलो चरणमा...
चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
म्याग्दी, २८ माघ (रासस) । म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा चन्दा संकलन गरेर रु ११ लाखको लागतमा क्षेत्री समाज नेपाल ज्यामरुककोटको भवन निर्माण भएको छ...
छिपहरमाई गापामा अध्यक्ष/उपाध्यक्षमा नै माओवादी केन्द्र विजयी
पर्सा, ७ असोज । पर्सा छिपहरमाई गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका मनोजकुमारले दुई हजार ८५१ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी संघीय...
७९ स्थानको मतपरिणाम कांग्रेस पहिलो, एमाले चौथो
काठमाडौं ७ असोज
स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश दुईमा हालसम्म ७९ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ।
जस अनुसार कांग्रेस पहिलो स्थानमा छ । दोस्रो र...
छ सय ५४ उम्मेदवारले निर्वाचन खर्च बुझाएनन्
सिन्धुली, ७ असोज । स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि छ सय ५४ उम्मेदवारले अझै निर्वाचन खर्च बुझाएका छैनन् ।
निर्वाचन...
संघ र प्रदेशका लागि माओवादी केन्द्र इलामको उम्मेदवार टुंगो
इलाम, ७ असोज । नेकपा माओवादी केन्द्र इलामले आगामी मंसिर महिनामा हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवार छनोट गरेको छ ।
माओवादी...
ससुरा कांग्रेसबाट मेयर, एमालेबाट बुहारी उपमेयर
रौतहट ७ असोज ।
चन्द्रपुर नगरपालिकामा ससुरा मेयर भएका छन् भने बुहारी उपमेयर भएकी छन् । तर, एउटै होइन, फरक फरक दलबाट ।
कांग्रेसका रामचन्द्र चौधरी...
अर्चना बनिन् २१ बर्ष नौ महिनामै उपमेयर
वीरगन्ज ७ असोज
अर्चना चौधरी पर्साको पर्सागढी नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छन् ।
उनी उपमेयरमा निर्वाचित भएपछि चर्चामा छिन् ।
२२ बर्षमै निर्वाचनमा विजयी भएपछि चर्चा झनै...



