वीरगन्ज ७ असोज
अर्चना चौधरी पर्साको पर्सागढी नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छन् ।
उनी उपमेयरमा निर्वाचित भएपछि चर्चामा छिन् ।
२२ बर्षमै निर्वाचनमा विजयी भएपछि चर्चा झनै चुलिएको हो ।
शुक्रबार निर्वाचित भएको घोषणा गर्दा उनी २१ बर्ष नौ महिना एक दिनकी थिइन् ।
उनी कांग्रेसबाट निर्वाचित भएकी हुन् । आजको नयाँ पत्रिकामा खबर छ ।
Comments