वीरगन्ज ७ असोज
अर्चना चौधरी पर्साको पर्सागढी नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छन् ।

उनी उपमेयरमा निर्वाचित भएपछि चर्चामा छिन् ।

२२ बर्षमै निर्वाचनमा विजयी भएपछि चर्चा झनै चुलिएको हो ।

शुक्रबार निर्वाचित भएको घोषणा गर्दा उनी २१ बर्ष नौ महिना एक दिनकी थिइन् ।

उनी कांग्रेसबाट निर्वाचित भएकी हुन् । आजको नयाँ पत्रिकामा खबर छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।