
प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
फागुन ११ देखि रसुवागढीको आइपिओ
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले फागुन ११ गतेदेखि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आइतबार आह्वानपत्र प्रकाशित गरेको छ भने पहिलो चरणमा...
चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
म्याग्दी, २८ माघ (रासस) । म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा चन्दा संकलन गरेर रु ११ लाखको लागतमा क्षेत्री समाज नेपाल ज्यामरुककोटको भवन निर्माण भएको छ...
बाबुरामलाई स्कटिङ गरिरहेको सुरक्षाकर्मीको गाडी दुर्घटना, १५ घाइते, प्रधानमन्त्री सकुशल
माघ २९ – प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई स्कटिङ गरिरहेको सुरक्षाकर्मीको गाडी दुर्घटना हुँदा १५ जना सुरक्षाकर्मी घाइते भएका छन् ।
चितवनको बालकुमारी कन्या उच्च मावि...
लमजुङमा ६९ वर्षिया वृद्धा पनि बलात्कारको सिकार बनिन्
माघ २९ – महिला हिंसा तथा बलात्कार घटना बढीरहेकै अवस्थामा लमजुङमा भने ६९ वर्षिया एक वृद्धा समेत बलात्कारको सिकार बन्न पुगेकी छन् ।
ईशानेश्वर गाउँ...
जेठ १५ मा निर्वाचन गराउन प्रमुख चार शक्ति एक ठाउँमा
माघ २९ – मधेसी मोर्चासहित प्रमुख चारदलले आगामी जेठ १५ गतेभित्र नयाँ निर्वाचन गर्ने र त्यसका लागि राष्ट्रिय सहमतिको सरकार गठन तुरुन्त गर्ने विषयमा...
करोडौँ सहभागी महाकुम्भ मेलाको भिडमा ३६ को ज्यान गयो
माघ २९ – भारतको महाकुम्भ मेलामा भएको भागदौडमा कम्तिमा ३६ जनाको ज्यान गएको भने अन्य ३० भन्दा बढी घाइते भएका छन् ।
भारतबाट ल्याइँदै गरेको तीन कार्टुन औषधी पक्राउ
माघ २९ – महोत्तरीको पश्चिमवर्ती सम्सी सीमा नाकामा प्रहरीले तीन कार्टुन औषधि पक्राउ गरेको छ ।
भारतीय सहर बेला परिहारबाट अवैधरुपमा भन्सार छली नेपाल भित्र्याउने...
बसको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु
माघ २९ – पूर्वी चितवनको भण्डारा–८ लक्ष्मीनारायण चोकमा आज बिहान बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको...








