माघ २९ – महोत्तरीको पश्चिमवर्ती सम्सी सीमा नाकामा प्रहरीले तीन कार्टुन औषधि पक्राउ गरेको छ ।
भारतीय सहर बेला परिहारबाट अवैधरुपमा भन्सार छली नेपाल भित्र्याउने क्रममा सम्सी प्रहरीले गए राति सीमामा गस्ती गरेको देखेर दुई युवा औषधिको कार्टुन फ्याँकेर भागेको प्रहरी नायब निरीक्षक लतिफ अन्सारीले बताएको राससले उल्लेख गरेको छ ।
पक्राउ परेको औषधिमा बालबालिका,
Comments








