माघ २९ – प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई स्कटिङ गरिरहेको सुरक्षाकर्मीको गाडी दुर्घटना हुँदा १५ जना सुरक्षाकर्मी घाइते भएका छन् ।
चितवनको बालकुमारी कन्या उच्च मावि नारायणगढको स्वर्ण महोत्सव समापन गरी प्रधानमन्त्री राजधानी जान भरतपुर विमानस्थलतर्फ फर्कने क्रममा भरतपुर
Comments








