माघ २९ – दलहरुबीच पछिल्लो पटक छलफलहरु बढ्दै गएको बेला प्रधानमन्त्री डा. बाबुराम भट्टराई बालुवाटार छाड्ने मुडमा पुगेका छन् ।
प्रधानमन्त्रीले आफूले बालुवाटार छाडेपछि बस्ने व्यवस्थाका लागि सानेपास्थित पुरानै घरलाई सरसफाई गर्न कर्मचारी समेत घटाएका छन् । प्रधानमन्त्री पद छाडेपछि उनी आफ्नै सानेपास्थित पुरानै घरमा सर्ने तयारीका लागि सरसफाई गर्न कर्मचारी पठाइएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।