३० देखि ४० उमेर महिलाको लागि सेक्सको चरम अवस्था

सेक्स एण्ड रिलेशनशिप एक्सपर्ट जूली पीसगुड नामक संस्थाको एक रिसर्चले ३० देखि ४० वर्षको उमेर महिलाको लागि सेक्सको चरम अवस्था रहने निष्कर्ष निकालेको छ ।

महिलाको जीवनमा सबैभन्दा उत्कृष्ट सेक्शुअल एक्सपेरिइन्स अवधी उक्त समय भएको सो संस्थाको अध्ययनले देखाएको हो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।