घम्साघम्सीपूर्ण राष्ट्रपति र शिर्ष नेताहरुको बैठकमा भएका खुलासाहरु

माघ २९ – राष्ट्रपतिसहित प्रमुख दलका शिर्ष नेताहरुको आज भएको बैठक कुनै निष्कर्षमा नपुगि सकिएको छ ।

बैठकबाट बाहिरिदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलिसम्ममा सबै दलहरुले आ-आफ्नो स्पष्ट धारणा बनाउने र ठोस निर्णय निकाल्ने सहमतिका साथ आजको छलफल सकिएको बताए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।