
प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
फागुन ११ देखि रसुवागढीको आइपिओ
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले फागुन ११ गतेदेखि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आइतबार आह्वानपत्र प्रकाशित गरेको छ भने पहिलो चरणमा...
चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
म्याग्दी, २८ माघ (रासस) । म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा चन्दा संकलन गरेर रु ११ लाखको लागतमा क्षेत्री समाज नेपाल ज्यामरुककोटको भवन निर्माण भएको छ...
३७ पदमा ३७ वटैमा माओवादीको जित
सिन्धुली ३ जेठ
सिन्धुलीको मारिण गाउपालिकामा माओवादी केन्द्रले सबै पदमा जित हासिल गरेको छ । गाउँपालिकाको प्रमुख र उपप्रमुख, वडा सहित ३७ मध्ये ३७ वटा...
रुकुमका पालिकामा कांग्रेस एमाले शून्य
रुकुम ३ जेठ
माओवादी जनयुद्धको उद्गमस्थल मानिएको रुकुमका जनताले स्थानीय तहको निर्वाचनमा माओवादी बाहेकलाई रोजेनन् । जिल्लाभरी स्थानीय तह अन्तर्गत नगरपालिका/गाउँपालिकामा माओवादी बाहेकका दलले जित...
पहिलो पटक गाउँपालिका अध्यक्षमा महिला विजयी
नवलपरासी, ३ जेठ । नवलपरासीको हुप्सेकोट गाउँपालिकाको अध्यक्ष पदमा स्थानीय तहको निर्वाचनमा सम्भवतः नेपालमा पहिलो पटक महिला उम्मेदवार विजयी बनेकी छन् ।
नेपाली काँग्रेसको तर्फबाट...
कांग्रेस, एमाले, माओवादी कसले कहाँ जिते ?
काठमाडौं २ जेठ
स्थानीय तहको निर्वाचन अन्तर्गत धमाधम परिणाम आईरहेको छ । पछिल्लो परिणाम अनुसार एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा...
भरतपुर महानगरमा मतगणना १० ठाउँबाट गरिने
चितवन, २ जेठ । भरतपुर महानगरपालिकाको मतगणनामा ढिलाई भएपछि आज रातिबाट मतपत्र मिलाउने र गन्ने काम १० ठाउँमा गरिने भएको छ ।
हालसम्म गन्ने र...
उपत्यकामा माओवादीले खाता खोल्यो, ललितपुरको कोन्ज्योसोममा अध्यक्ष र उपाध्यक्षमा विजयी
ललितपुर २ जेठ । नेकपा माओवादी केन्द्रले उपत्यकाको स्थानीय तहमा खाता खोलेको छ । ललितपुर जिल्लास्थित कोन्ज्योसोम गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका गोपी स्याङ्तान र...




