
नेपाल लाइफको थप ७३ करोड अपारदर्शी लगानीले झनै उठ्यो प्रश्न, बिमितको बोनशमा प्रत्यक्ष प्रभाव पर्ने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रोफेशनल होल्डिङ कम्पनीमा पनि शंकास्पद र अपारदर्शी ढंगले ७३ करोड लगानी गरेको पाइएको छ । युनिग्लोब हायर सेकेन्डरी...

कांग्रेस महाधिवेशन आजदेखि चुनावी कार्यक्रम
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज दिउँसो १२:३० बजेदेखि मनोनयन दर्ता सुरु हुने भएको छ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन...

एआइजी निलम्बन प्रकरणः गृहमन्त्री भन्छन्- ‘देश र संगठनमाथि विश्वासघात गर्नेले उन्मुक्ति पाउने छैन’
काठमाडाैं । गृहमन्त्री सुधन गुरूङले सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहाललाई निलम्बन गरेको घटनामा गोपनीयता चुहाएर विश्वासघात गर्नेलाई उन्मुक्ति नहुने बताएका छन्।
मन्त्रालयले सोमबार साँझ गोप्य...

रक्षा बमले बालेनलाई भनिन् ‘जेनजीले रगत बगाइदिएर प्रधानमन्त्री बन्न पाए’
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनका क्रममा आफ्नो आलोचना भएपछि सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक टिप्पणी गरेपछि त्यसको जवाफमा जेनजी अभियन्ता...
सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न मध्यपुर ठिमीको अनुरोध
भक्तपुर । मध्यपुर थिमी नगरपालिकाले सामाजिक सुरक्षा परिचयपत्र समयमा नै नवीकरण गर्न नगरबासीमा अनुरोध छ ।
नगरपालिकाले सामाजिक सुरक्षा भत्ताका लाभाग्राहीहरुले प्रत्येक वर्षको साउन १...
काठमाडौं महानगरमा कक्षा ११/१२ को छात्रवृत्तिको अन्तिम आवेदन दिने आज अन्तिम...
काठमाडौं । काठमाडौं महानगरद्धारा कक्षा ११ र १२ को छात्रवृत्ति "wrap up" को अन्तिम मनोनयनका पुनः आवेदन दिने आज अन्तिम दिन हो ।
महानगरपालिकाले एक...
भटौली खोलामा बाढीः पक्की पुलमा क्षति, सवारी आवगमन बन्द
मन्थली (रामेछाप), १८ साउनः सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाडौँ जाने वैकल्पिक मार्गका रूपमा रहेको भटौली खोलाको पक्की पुलमा...
बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले विषयगत मन्त्रालयसँग छलफल थालेको छ । बजेट कार्यान्वयनबारे आज उद्योग, वाणिज्य तथा...
मध्यपुर थिमिमा अपांगता भएकाहरुलाई सहायक सामाग्री वितरण
मध्यपुर थिमि नगरपालिकाले सोमवार अपांगता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण गरेको छ । नगरपालिकाले नगरभित्र बसोबास गरी अपांगता परिचयपत्र बाहकहरुलाई उनीहरुको आवश्यकतानुसारको सहायक सामाग्री...
ललितपुरमा पर्यटन शुल्कः सार्क राष्ट्रलाई २५०, अन्यलाई एक हजार
ललितपुर । ललितपुर महानगरपालिकाले पर्यटन शुल्क सम्बन्धी नियम बनाएको छ । महानगरपालिकाले आर्थिक विधेयक २०७८ मा पर्यटन शुल्क निर्धारण गरेको छ ।
जस अनुसार सार्क...








