धनगढी । कैलाली जिल्ला कारागारमा फेरि झडप भएको छ । झडपमा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् ।
घटनामा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको छ । शुक्रबार राति ११ बजेको समयमा झडप भएको थियो ।
झडपका क्रममा सख्त घाइते भएका चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो । उनको त्यही मृत्यु भएको हो ।
Comments







