
स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको गुट र समूह समाप्त भएको बताउनुभएको छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्र समापन कार्यक्रममा सभापति...

नेपाल लाइफको थप ७३ करोड अपारदर्शी लगानीले झनै उठ्यो प्रश्न, बिमितको बोनशमा प्रत्यक्ष प्रभाव पर्ने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रोफेशनल होल्डिङ कम्पनीमा पनि शंकास्पद र अपारदर्शी ढंगले ७३ करोड लगानी गरेको पाइएको छ । युनिग्लोब हायर सेकेन्डरी...

कांग्रेस महाधिवेशन आजदेखि चुनावी कार्यक्रम
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज दिउँसो १२:३० बजेदेखि मनोनयन दर्ता सुरु हुने भएको छ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन...
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार
नेपालको सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कार्यभार सम्हाल्नुभएको छ ।एक कार्यक्रमबीच आईतवार बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले पद तथा...
टीआरसी विधेयकप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टीको असहमती
काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयक (टीआरसी विधेयक) प्रति ५ बुँदे असहमति प्रकट गरेको छ ।
लामो...
सुनको मूल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड
नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।...
मध्यपहाडी लोकमार्गको बागलुङ-पूर्वीरुकुम सडकखण्ड अवरुद्ध
काठमाडाैं । निसीखोला गाउँपालिका-६ सिपमा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको बागलुङ-पूर्वीरुकुम सडकखण्ड अवरुद्ध भएको छ ।
लोकमार्ग अवरुद्ध हुँदा पूर्वीरुकुम, जाजरकोटलगायत जिल्लामा सञ्चालन हुने साना तथा...
जनतामा जाने कार्यक्रमको तयारी हुँदैछ : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ र एकताबद्ध गर्दै जनतामा जाने अभियानको गृहकार्य भइरहेको बताएका छन् ।
वि.सं. २०५१ सालमा...
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
भेटमा सरकारले गरिरहेका काम र गर्नुपर्ने कामका विषयमा छलफल...








