
शिव शिखर सहकारी ठगी: जेन्जी आन्दोलनमा काराघारबाट भागेकी अध्यक्षकी श्रीमती अझै फरार
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्माकी श्रीमती गीता शर्मा भदाेै २४ मा भएकाे जेन्जी आन्दाेलनका क्रममा कारागारबाट भागेर फरार अहिलेसम्म...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...

सिईओ बनेको ८ महिनामै सुमन शर्माविरुद्ध फौजदारी मुद्दा, प्रभु बैंकमा फेरि संकट
काठमाडौं । प्रभु बैंककाे नेतृत्वमाथि फाैजदारी कसुरमा प्रहरीले प्रकाउ गरि अनुसन्धान अघि बढाएपछि नेतृत्व परिवर्तन भएको एक वर्ष नपुग्दै नयाँ प्रमुख कार्यकारी अधिकृत (सिईओ)...
नयाँ वर्ष मनाउन गएका युवकको डुबेर मृत्यु
कपिलवस्तु, १ वैशाख । यहाँको बाणगंगा नगरपालिका वडा नं ९ भर्लावासको मुसिवाङ बाँधमा पौडी खेल्ने क्रममा डुबेर आज साँझ एक युवकको मृत्यु भएको छ...
वैशाख ९ मै वाम एकता घोषणा हुनेमा आशंका
काठमाडाैं ३० चैत । एमाले र माओवादी केन्द्रबीच तोकिएको मितिमै पार्टी एकता घोषणा हुनेमा संशय देखिएको छ । कम्युनिस्ट पार्टी स्थापना दिवस पारेर आगामी...
अमेरिकाबाट १ खर्ब ५ अर्ब लगानी आउने, १६ हजारलाई रोजगारी
काठमाडाैं ३० चैत । एक अमेरिकी लगानी कम्पनीले नेपालमा १ खर्ब ५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । अमेरिकाको सिआइएम ग्रुपअन्तर्गतको स्काई पावर ग्लोबल...
को हाेला योजना आयोगको नयाँ उपाध्यक्ष !
काठमाडाैं ३० चैत । बजेट तर्जुमाका लागि कानुनतः गठित मुख्य संस्थागत निकाय बजेट समितिको अध्यक्ष नै राष्ट्रिय योजना आयोगको उपाध्यक्ष रहने प्रावधान छ। आयोगका...
अघिल्ला सांसदहरुले लिए ऐनविपरीत ४ करोड ९१
काठमाडाैं ३० चैत । अघिल्लो संसद्का सांसदहरुले ऐनविपरीत ४ करोड ९१ लाख ११ हजार रुपैयाँ लिएको पाईएको छ । संघीय ससद्का पदाधिकारी तथा सदस्यको...
महानिरीक्षकद्वयलाई दज्र्यानी चिह्न प्रदान
काठमाडौँ, २९ चैत । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ । गृहमन्त्रालयमा...








