
स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको गुट र समूह समाप्त भएको बताउनुभएको छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्र समापन कार्यक्रममा सभापति...

नेपाल लाइफको थप ७३ करोड अपारदर्शी लगानीले झनै उठ्यो प्रश्न, बिमितको बोनशमा प्रत्यक्ष प्रभाव पर्ने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रोफेशनल होल्डिङ कम्पनीमा पनि शंकास्पद र अपारदर्शी ढंगले ७३ करोड लगानी गरेको पाइएको छ । युनिग्लोब हायर सेकेन्डरी...

कांग्रेस महाधिवेशन आजदेखि चुनावी कार्यक्रम
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज दिउँसो १२:३० बजेदेखि मनोनयन दर्ता सुरु हुने भएको छ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन...
जुन फेसबुकको तस्बीरले भिटेनलाई पुर्यायो हिरासत
काठमाडौं । “हामी यस्तै त हो नी ब्रो” नामक गित गायक समिर घिसिङ्ग भन्ने समिर लामा अर्थात भिटेनलाई फेसबुकमा हालेको आफ्नै फोटोले हिरासत पुर्याएको...
कात्तिक १३ गते पनि सार्वजनिक बिदा, यस्तो छ कारण
काठमाडौं । सरकारले यही कात्तिक १३ गते पनि सार्वजनिक बिदा दिएको छ । सरकारले किजापूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को यही...
स्वीटस् मिठाइ पसलमा अखाद्य वस्तु मिसावट मिठाइ
जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा खटिएको संयुक्त अनुगमन टोलीले त्रिभुवन राजपथ चौकीटोल, हेटौँडा–नारायणगढ सडकखण्डको थानाभ¥याङ र स्थानीय बसपार्कमा रहेको विभिन्न होटल र मिठाइ पसल गरी...
उपनिर्वाचनको तयारीमा दलहरु
आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि दलहरुले राजनीतिक गतिविधि तीव्र पारेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रिक्त विभन्न पदका लागि उपनिर्वाचन हुने...
काठमाडौँमा बरण्डा भत्किँदा ३६ विद्यार्थी घाइते
काठमाडौँको तारकेश्वर नगरपालिका–३ जीतपुरमा विद्यालयको बरण्डा भत्किँदा ३६ विद्यार्थी घाइते भएका छन् । तारकेश्वर नगरपालिका–३ मा रहेको तारकेश्वर विद्याकुञ्ज सेकेण्डरी स्कुलको पहिलो तल्लामा रहेको...
खारेजीमा परेका म्यानपावरको ठगी बिगबिगी
वैदेशिक रोजगार विभागबाट खारेजीमा परेका म्यानपावर कम्पनीले वैदेशिक रोजगारीसँग गतिविधि गर्दै आएको भेटिएको छ । विभागको सूचीबाट खारेजीमा परेको कामपा¬–४ चप्पलकारखानास्थित सि लिङ्क ओभरसिज...








