
स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको गुट र समूह समाप्त भएको बताउनुभएको छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्र समापन कार्यक्रममा सभापति...

नेपाल लाइफको थप ७३ करोड अपारदर्शी लगानीले झनै उठ्यो प्रश्न, बिमितको बोनशमा प्रत्यक्ष प्रभाव पर्ने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रोफेशनल होल्डिङ कम्पनीमा पनि शंकास्पद र अपारदर्शी ढंगले ७३ करोड लगानी गरेको पाइएको छ । युनिग्लोब हायर सेकेन्डरी...

कांग्रेस महाधिवेशन आजदेखि चुनावी कार्यक्रम
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज दिउँसो १२:३० बजेदेखि मनोनयन दर्ता सुरु हुने भएको छ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन...
रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाई नहुने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज (बुधबार) सुनुवाइ नहुने भएको छ ।
मंगलबारदेखि न्यायाधीशद्वय नहकुल सुवेदी र...
नवनियुक्त गभर्नरको निर्णयः ५० र १ हजारका नयाँ नोट छपाई गरिने
काठमाडौं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गर्दै ५० र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णय गरेका छन्...
बेपत्ता आयोगले तीन वर्षमा पायो पदाधिकारी
काठमाडौँ, ५ जेठः ‘मर्यादाका लागि सत्य, तथ्य, न्याय र परिपूरण’ को मर्मसहित स्थापना भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले करिब तीन वर्षपछि तेस्रो कार्यकालका...
भ्रष्टाचारको मुद्दामा मुछिएका मोहन बस्नेत भन्छन्, ‘म जहाँ-जहाँ टेक्छु, त्यो सबै...
काठमाडौं । टेरामक्स प्रकरणको ३ अर्ब २१ करोड बढी भ्रष्टाचार मुद्दामा मुछिएका कांग्रेस नेता मोहन बस्नेतले आफूले टेकेजति सबै आफ्नै हुने घुर्की लगाएका छन्...
गुड्दागुड्दै आगो लागेर खरानी भयो बजाजको पल्सर बाइक
काठमाडौं । बजाज कम्पनीको पल्सर बाइक गुड्दागुड्दै आगो लागेर खरानी बनेको छ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिकास्थित लामाखुमा गुडिरहेको बाइकमा आफैं इन्जिन तातेर आगलागी...
सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा, ५ करोड ७९ लाख बिगो दाबी
काठमाडौं । नेपाल टेलिकमका पूर्वकार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ। पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी...








