
स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको गुट र समूह समाप्त भएको बताउनुभएको छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्र समापन कार्यक्रममा सभापति...

नेपाल लाइफको थप ७३ करोड अपारदर्शी लगानीले झनै उठ्यो प्रश्न, बिमितको बोनशमा प्रत्यक्ष प्रभाव पर्ने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रोफेशनल होल्डिङ कम्पनीमा पनि शंकास्पद र अपारदर्शी ढंगले ७३ करोड लगानी गरेको पाइएको छ । युनिग्लोब हायर सेकेन्डरी...

कांग्रेस महाधिवेशन आजदेखि चुनावी कार्यक्रम
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज दिउँसो १२:३० बजेदेखि मनोनयन दर्ता सुरु हुने भएको छ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन...
आज पनि पत्रकार महासंघको कान्तिपुर टिभीमा धर्ना
काठमाडौं । नेपाल पत्रकार महासंघले आज दोस्रो दिन पनि कान्तिपुर टेलिभिजनमा धर्ना दिँदैछ । कान्तिपुर टेलिभिजनले त्यहाँ कार्यरत श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक, बिनाकारण...
कसैलाई भ्रम नहोस् निर्वाचन सर्दैन : प्रचण्ड
प्रचण्ड
देश अब निर्वाचन निर्वाचन प्रक्रियामा होमिइनै सकेको छ । पहिला स्थानिय तहको निर्वाचन बैसाख ३० गते तोकिएको छ र त्यो प्रक्रियामा सबै राजनीतिक दलहरु...
एकाबिहानै बझाङमा भूकम्पको धक्का
काठमाडौं ६ वैशाख । बझाङमा भूकम्प गएको छ । आज बिहान ६ बजेर ३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहायक प्राविधिक राजेश...
निःशुल्क स्वास्थ्य शिविर र रक्तदान सम्पन्न
काठमाडौं । न्हय्मून्हय्त्वाः युवा क्लव, मुसुंबहा, का.म.न.पा १२ काे आयोजनामा लायन्स क्लब अफ काठमाडाैं ब्लाेड हुडकाे सहकार्यमा रक्तदान तथा बुद्धमाई हस्पिटलको प्राबिधिक सहयोगमा भएको...
खोटाङमा गठबन्धनद्धारा १० पालिकाको सिट बाँडफाँड, यस्तो छ सहमतिको बिन्दु
काठमाडौं ५ वैशाख । सत्ता साझेदार गठबन्धनबीच आगामी स्थानीय तहको निर्वाचनका लागि खोटाङका १० पालिकामा सिट बाँडफाँडमा सहमति जुटेको छ ।
गठबन्धन दलको आइतबार बसेको...
बालकको मृत्युपछि बिपी राजमार्ग अवरुद्ध
बालकको मृत्यु भएको विषयलाई लिएर विपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बन्द गरिएको छ । पीडित पक्षले दोषीलाई कारबाहीको माग गर्दै आज बिहानैदेखि राजमार्ग बन्द गराएका...








