हेलाेखबर

www.hellokhabar.com is the truthful Nepali News portal.
9096 Articles written
spot_imgspot_img
ब्यानर

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको गुट र समूह समाप्त भएको बताउनुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्र समापन कार्यक्रममा सभापति...

नेपाल लाइफको थप ७३ करोड अपारदर्शी लगानीले झनै उठ्यो प्रश्न, बिमितको बोनशमा प्रत्यक्ष प्रभाव पर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रोफेशनल होल्डिङ कम्पनीमा पनि शंकास्पद र अपारदर्शी ढंगले ७३ करोड लगानी गरेको पाइएको छ । युनिग्लोब हायर सेकेन्डरी...

कांग्रेस महाधिवेशन आजदेखि चुनावी कार्यक्रम

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज दिउँसो १२:३० बजेदेखि मनोनयन दर्ता सुरु हुने भएको छ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन...
मुख्य समाचार
हेलाेखबर

४९६१ जनामा कोरोना संक्रमण पुष्टि, तीन जनाको मृत्यु

काठमाडौं २ माघ । पछिल्लो २४ घण्टामा थप ४९६१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरमा १५ हजार १३१ नमुना...
हेलाेखबर

शेयर बजारले बजार तताउदै, एकैदिन ९ अर्ब बराबरकाे कारोबार

काठमाडौं । साताको पहिलो कारोबार आइतबार शेयर बजारमा उत्साह देखिएको छ । नेप्से परिसूचक उच्च अंकले बढेर २९ सय माथि पुगेको छ भने कारोबार...
हेलाेखबर

यदि तपाईको गर्लफ्रेन्डमा यस्ता बानी छ भने भुलेर पनि बिहे नगर्नुहोस्

कतिपय महिलामा यस्ता बानी हुन्छन्, जुन सम्बन्धका लागि हानिकारक हुन सक्छ । यस्तो अवस्थामा तपाईंले यी बानीहरूमा ध्यान दिन आवश्यक छ । यसमा कुनै शङ्का...
हेलाेखबर

मन्त्री आलेकाे अर्काे एक्सनः १३ करोड क्यासीनोको कर नतिरी मध्यरातमा भाग्न...

काठमाडाैं २ माघ । बतास समुहले बनाईरहेको दरबारस्थित नारायणहिटी भित्रकाे रेष्टुरेन्ट भत्काएर चौतर्फी प्रशंसा बटुलेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले...
हेलाेखबर

साना साना कुरामा श्रीमतीको रिसले दिक्क हुनुहुन्छ, यी उपायले समाधान गर्नुहोस्

यसमा कुनै शङ्का छैन कि पुरुषहरू महिलाभन्दा बढी भावनात्मक रूपमा कमजोर हुन्छन् । त्यसैले त तपाईले प्रायः देख्नु भएको होला कि महिलाहरु सानो सानो...
हेलाेखबर

नारायणहिटीको श्रीसदनका दुई कोठाको दस्तावेज सूचीकृत गरिँदै

राष्ट्रिय अभिलेखालयले नारायणहिटी दरबार सङ्ग्रहालयको श्रीसदनका दुई कोठामा रहेका पूर्वराजा वीरेन्द्र शाहको दस्तावेज सूचीकरण सुरु गरेको छ । अभिलेखालयबाट सेवा निवृत्त दुई कर्मचारी र...