
‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’
रुपन्देही । बाढीपछि विपद्को समयमा सामाजिक सञ्जालमार्फत अफवाह, गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पु¥याउनेविरुद्ध प्रहरी सक्रिय भएको छ ।
नेपाल प्रहरीले सामाजिक सहिष्णुतामा आघात...

इजरायलमा १,४६४ नेपाली कामदारका लागि आवेदन खुला
काठमाडौं । इजरायलमा काम कामदारमा आवेदन खुलेको छ । दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक कामदारमा आवेदन ...

नेपाली सेना भन्छ- ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छ’
काठमाडौँ । नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धारकार्य नरोकिने जनाएको छ । बाढी प्रभावित जलविद्युत् आयोजनाका...

भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएका छन् ।
पर्यटन विभागले दिएको जानकारीअनुसार यही भदौ १० गते भोटेकोशीमा...
मुक्तिनाथमा अत्यधिक चिसो, तर घटेकाे छैन दर्शनार्थीको चहलपहल
मुस्ताङ । अत्यधिक चिसो हुँदा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । समून्द्री सतहबाट तीन हजार ८०० मिटर उचाइमा रहेको हिन्दू तथा बौद्धधर्मालम्बीहरुको...
अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन
राैतहट । मङ्गलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग केहीबेरअघिदेखि सञ्चालन भएको छ । राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ लमाह पुल नजिक ग्यास बुलेट पल्टिँदा राजमार्ग...
सहसचिव पदका लागि पाँच जनाको बढुवा सिफारिस (नामावलीसहित)
काठमाडौँ । बढुवा समितिको सचिवालयले उपसचिवस्तरका पाँच जना कर्मचारीलाई सहसचिव पदमा बढुवा गर्न सिफारिस गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकाशित गरेको सूचनाअनुसार...
सात सचिवकाे सरूवा, तीन महिनामै हटाइए गृहसचिव
काठमाडौं । सरकारले सात सचिवको सरुवा गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले गृह सचिव रामेश्वर दंगाललाई तीन महिनामै जिम्मेवारीबाट हटाएर लोक सेवा आयोगमा...
पुर्व गृहमन्त्रीको बयान- ‘२४ गते नियोजित षड्यन्त्र भयाे’
काठमाडौँ । तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २४ गतेको घटना नियोजित भएको बताएका छन् । उनले भदौ २३ गतेको घटनाको भने नैतिक जिम्मेवारी...
जाँचबुझ आयोगमा पूर्वगृहमन्त्री लेखक उपस्थित, बयान जारी
काठमाडौं । पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखक जाँचबुझ आयोगमा उपस्थित भएका छन् । उनको बयान जारी छ ।
जेन–जी घटना छानबिन तथा...







