
ग्रिन आर्मी खारेज– हल्ला कि वास्तविकता ! बिदाको दिन एकाएक यसरी फैलियो खारेजीको खबर
काठमाडौं । सार्वजनिक बिदाको दिन आज एकाएक अनलाइन सञ्चारमाध्यममा ‘ग्रिन आर्मी नेपाल खारेज’ भएको भन्दै समाचारहरू प्रकाशित भए। ती मिडियाले नेपाली सेनाको उच्च स्रोतलाई...

उद्धारमा फेरि फर्किए सांसद न्यौपाने, अब पार्टीले के गर्ला ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा सुरुङसम्बन्धी इन्जिनियर श्रीराम न्यौपाने फेरि रसुवा फर्किएका छन्।
यसअघि रसुवाको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको...

बाढीले घरसहित बगाएर बगरमा पुर्यायो, ११ दिनमा जिवितै उद्दार
काठमाडौं । भोटेकोशीबाट त्रिशुली हुँदै बाढी गएको ११ औं दिनमा नुवाकोटको बेत्रावतिमा एक वृद्धाको जिवितै उद्दार गरिएको छ ।
बगरमा मान्छेको आउजाउसँगै बाटो खन्ने...

दुई दिनपछि चीनकाे उडान, तर बाढीले त्रिशुलीमै बिलायाे सपना
१२ गते चीन उड्ने टिकट हातमा थियो।
तर १० गतेकाे भाेटेकाेशी-त्रिशुलीमा आएकाे बाढीले हिमानीको यात्रा सधैँका लागि रोकियो।
हिमानी पौडेल विगत तीन वर्षदेखि चीनमा पढ्दै आएकी...
नेपालको पहिलो सफलता, करणले लिए विकेट
काठमाडौं २६ फागुन
नेपालले अफगानिस्तान विरुद्धको खेलमा पहिलो विकेट लिएको छ । पहिलो ब्याटिङ गरेको नेपालले अफगानिस्तानलाई १९५ रनको विजयी लक्ष्य दिएको छ । बलिङ...
कपडा व्यवसायी १० दिनदेखि बेपत्ता
बेनी, म्याग्दी, २६ फागुन । जिल्लाको बेनी नगरपालिका– ४ सिंगा तातोपानीका कपडा व्यवसायी विगत १० दिनदेखि बेपत्ता भएका छन् । गत फागुन १५ गते...
नेपालमा वायु प्रदूषणबाट ३५ हजारको मृत्यु
विराटनगर, २६ फागुन । वायु प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष ३५ हजार मानिसको मृत्यु हुने गरेको छ र
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)...
पचास शैयाको अस्पताल एक चिकित्सकको भरमा
जाजरकोट, २६ फागुन । जाजरकोट अस्पताल विगत एक महिनादेखि एक चिकित्सकको भरमा चल्दै आएको छ ।
विशेषज्ञ सेवा प्रवाह गर्ने उद्देश्यले ५० श्ययामा रुपान्तरण...
एमाले माअाेवादी अन्तरिम विधान तयार गर्न थप १० दिन समय थप्न
काठमाडौँ, २५ फागुन । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकताको संगठनसम्बन्धी कार्यदलले अन्तरिम विधान तयार गर्न थप १० दिन समय थप्न पार्टी...
म भ्रष्टाचार गर्दिन, गरेको पनि सहन्न : प्रधानमन्त्री अाेली
काठमाडौँ, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको ध्येय भ्रष्टाचार न्यूनीकरण गर्नु रहेको भन्दै भ्रष्टचार नसहने बताएका छन् ।
नेपालको सबैभन्दा पुरानो र...







