हेलाेखबर

www.hellokhabar.com is the truthful Nepali News portal.
9112 Articles written
spot_imgspot_img
ठगी र अपराध

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ

काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ । नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ। नेपाल...

आईजीपीमा मनोजकुमार केसी नियुक्त, गृहमन्त्रीले लगाइदिए फुली

काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ । नवनियुत्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी...
राजनीति
हेलाेखबर

सत्ता गठबन्धन खरानीको डल्लो : ओली

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई खरानीको डल्लाको संज्ञा दिएका छन् । उनले यो गठबन्धन कुनैपनि बेला...
हेलाेखबर

मेयर बालेनले मानसिक याताना दिएको महिला कर्मचारीको आरोप

काठमाडौं । काठमाडौं महानगरपालिकाकी एक महिला कर्मचारीले मेयर बालेन साहले आफूलाई मानसिक याताना दिएको आरोप लगाएकी छिन् । महानगरकी वरिष्ठ कानुन अधिकृत (आठौं तह) सस्मिता...
हेलाेखबर

कर्मचारीमा निर्णय नगर्ने प्रवृत्ति बढ्यो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्मचारीवृत्तमा काम नगर्ने प्रवृत्ति बढेको गुनासो गरेका छन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै...
हेलाेखबर

१४ किलो तस्करीको सुन प्रकरणका मुख्य योजनाकार प्लाटिनम कलेजका अध्यक्ष गुरुङ...

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको १४ किलो तस्करीको सुन प्रकरणका मुख्य योजनाकार बताइने प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जोन भनिने जीवनकुमार गुरुङलाई प्रहरीले गएराती पक्राउ...
हेलाेखबर

५९ बिघा जग्गा हिनामिनामा ३५९ विरुद्ध मुद्दा

काठमाडौँ —झापाको दमकस्थित रतुवा र दिपिनी खोला किनार क्षेत्रको करिब ५९ बिघा सार्वजनिक जग्गा हिनामिना गरेको अभियोगमा ३ सय ५९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर...
हेलाेखबर

वैदेशिक रोजगारमा जानेको स्वास्थ्य परीक्षणमा लापरबाही

काठमाडौँ —वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका क्रममा चरम लापरबाही गरेको भेटिएको छ । श्रम मन्त्रालयद्वारा सूचीकृत २ सय १२ वटामध्ये ६७ वटा स्वास्थ्य संस्थाले...