
ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका तथा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सवारी धनीलाई हस्तान्तरण गरेको...

ठमेलबाट ५९ युवायुवती पक्राउ र ३५ विरुद्ध किन चलायो प्रहरीले मुद्दा ?
काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति भङ्ग गर्ने, लागुऔषध तथा यौनजन्य गतिविधिका लागि दुरुत्साहन गर्ने र बिचौलियाका रूपमा काम...

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कोषमा कुल १३ अर्ब ६८ करोड...

रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८ घर फर्किए
काठमाडौँ । रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न १९ वटा स्वास्थ्य संस्थामा भर्ना भएका ३४१ बिरामीमध्ये २७८ जना उपचारपछि निको भई घर फर्किएका...
नेपाली भूमीमै आएर नेपालीमाथि एसएसबीको ज्यादती
भारतीय सुरक्षा बल (एसएसबी)ले सूर्योदय नागरपालिका–२ मानेभञ्जयाङका वाङदेन भोटेले बनाउँदै गरेको घर केही दिनअघि बनाउन रोक्यो ।
एसएसबीले सूर्योदय नगरिपालिका–को पशुपतिनगरबाट चारमाइल हुँदै भारतीय बजार...
फेरि सुरु हुँदै नेपालमा मनसुन
एक सातायता निस्कृय रहेको मनसुन अब सक्रिय हुने भएको छ । मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा (मनसुन ट्रफ) भारतको उत्तरी भू–भागतर्फ सर्ने क्रम शुरु...
फेरि भेटियो प्लास्टिकको चामल, पकाएको भात बल जसरी उफ्रियो
काठमाडौं । इटहरी २० तरहरामा पकाएको भात बल जसरी उफ्रिएपछि स्थानीय आक्रोशित भएका छन् ।
इटहरी–१० खनारको दर्शन प्रिमियम मन्सुली चामल जय सरस्वती सेलर मिलले...
देउवा आफैं पुगे ‘रअ’का प्रमुख भेट्न, चार घण्टा दुतावासमै रमाए
नेपाल भ्रमणमा रहेको भारतीय गुप्तचर संस्था रिर्सच एन्ड एनालाइसिस विङ ९रअ० प्रमुख समान्तकुमार गोयललाई भेट्न कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आफैं पुगेका...
नेकपामा प्रमुख बन्न दाैडधुप
पार्टी एकीकरण भएको १४ महिनापछि पार्टी एकीकरणको काम सम्पन्न गर्ने सहमति जुटेसँगै विभाग र संगठन विभागको प्रमुख बन्ने दौड नेकपाभित्र सुरु भएको छ ।
अध्यक्षद्वय...
कालोपत्रेका लागि तीन दशक
डडेल्धुराको वुडर जोगबुढा सडक निर्माण शुरु भएको तीन दशकपछि कालोपत्रे लगायतको काम शुरु भएको छ । डोटी वुडरदेखि डडेल्धुराको सदरमुकाम जोगबुढासम्मको ३० किलो मिटर...








