हेलाेखबर

www.hellokhabar.com is the truthful Nepali News portal.
9113 Articles written
spot_imgspot_img
उपभोक्ता सवाल

रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश

काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन...

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ

काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ । नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ। नेपाल...
अर्थ खबर
हेलाेखबर

२६ अङ्कले ओरालो लाग्यो सेयर बजार

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने झण्डै साढे २६ अङ्कले ओरालो लागेको छ । लगातार उकालो लाग्दै आएको बजार थामिएर...
हेलाेखबर

सभामुख चयनका लागि १२ गते निर्वाचन

काठमाडौं । प्रतिनिधिसभाको रिक्त सभामुख चयन आगामी १२ गते हुने छ । संसद सचिवालयका अनुसार १२ गते निर्वाचन हुने भएको छ । प्रमुख दलहरुबीच सभामुखको...
हेलाेखबर

कामदार भागेपछि लोकमार्गको निर्माण ठप्प

राष्ट्रिय गौरवको आयोजना मध्येको एक मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बागलुङ–घोडाबाँधे सडकको काम शुरु नगर्दै कामदार भागेका छन् । कामदार भागेसँगै बागलुङ–अछेते खण्डको काम पुनः अलपत्र...
हेलाेखबर

अबको सभामुख अग्नि सापकोटा पक्का, नेकपा सचिवालयबाट निर्णय

काठमाडौं । अबको सभामुख अग्नि सापकोटा हुने पक्का भएको छ । नेकपा सचिवालय बैठकले उनलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । नेकपाको...
हेलाेखबर

गायिका आस्था राउत विरुद्ध जाहेरी

काठमाडौं । गायिका आस्था राउत पक्राउ पर्ने भएकी छिन् । उनी विरूद्ध अभद्र व्यवहार मुद्दाको जाहेरी काठमाडौं प्रहरीमा दर्ता भएको हो । प्रहरी जवान...
हेलाेखबर

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रबन्धक एनआईबिएल एस क्यापिटल ताेकियाे

एनआईबिएल एस क्यापिटल नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशनका लागि विक्री प्रबन्धकको रुपमा नियुक्त भएको छ । बैंकले साधारण शेयर सर्वसाधारणका...