
एनआरएनए मध्यपूर्व सम्मेलनमा रोड सो ग्रुप को-इभेन्ट पार्टनर
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ मा रोड सो ग्रुप नेपाल को–इभेन्ट पार्टनर बनेको छ। रोड सो...

रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश
काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन...

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ
काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ ।
नेपाल...
शुक्रबार १४ सयले घटेकाे सुनकाे मूल्य आज यस्ताे
काठमाडाैं ३ असाेज । साताको पहिलो दिन सुनको भाउ स्थिर रहेको छ । असोज ३ गते, आइतबार छापावाल सुन प्रतितोला ८९ हजार १०० रुपैयाँमा...
रूसका राष्ट्रपति पुटिनद्वारा संविधान दिवसको शुभकामना
काठमाडौँ ३ असाेज । नेपालको संविधान एवं राष्ट्रिय दिवसका अवसरमा रुसी महासङ्घका राष्ट्रपति भ्लादिमिर पुटिनले शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई...
बरिष्ठ पत्रकार हरिबहादुर थापा र कार्टुनिष्ट रविन सायमीद्धारा पदक अस्वीकार
काठमाडौं ३ असोज । बरिष्ठ पत्रकार हरिबहादुर थापा र कार्टुनिष्ट रविन सायमीले सरकारले घोषणा गरेको पदक अस्वीकार गरेका छन् । इकागज डटकमका प्रधान...
के तपाई गलत तरिकाले सुतिरहनुभएको त छैन ? यो हो सही...
एजेन्सी । आरामको लागि निन्द्रा सबैभन्दा महत्वपूर्ण हुन्छ । राम्रोसंग सुत्ने, राम्रो निन्द्रा लिने व्यक्ति शारीरिक तथा मानसिक थकानबाट मुक्त हुन्छ । यसले गर्दा...
काठमाडाैं जाँदै गरेकाे बस कपिलवस्तुमा दुर्घटना, १८ यात्रु घाइते
कपिलवस्तु, २ असोज । कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसवासामा यात्रुबाहक बस दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन्। रुकुमबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख...
पुरानै स्वरूपमा फर्कंदै भक्तपुरको रानीपोखरी
भक्तपुर, २ असोज । भक्तपुरको रानीपोखरी आफ्नो मौलिक शैलीमा फर्कंदै छ । शाहीकालमा सेनाको नियन्त्रणमा पुगेको भक्तपुरको रानीपोखरी काठमाडौँको रानीपोखरीभन्दा ४० वर्ष जेठो पोखरी...








