
रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश
काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन...

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ
काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ ।
नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ।
नेपाल...
दुर्गा प्रसाई केन्द्रित हुँदै अर्थमन्त्रीले भने- ‘बैंकको ऋण तिर्दिनँ भन्नेलाई सरकारले...
काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तले बैंकको ऋण तिर्दिनँ भन्नेलाई सरकारले नियन्त्रणमा लिने चेतावनी दिएका छन् । बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण...
कांग्रेस कोशीको ‘विद्रोह’ नैतिकताको कसीमा दण्डित हुनुपर्नेमा पुरस्कृत गरेपछि गठबन्धन तोडियो
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशीको ‘विद्रोह’ नैतिकताको कसीमा दण्डित हुनुपर्नेमा पुरस्कृत गरेपछि कांग्रेससँग गठबन्धन तोड्नेमा पुगेको बताएका...
कांग्रेसलाई प्रधानमन्त्री प्रचण्डको जवाफ- ‘आफूसँग नहुँदैमा बेइमान हुँदैन’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपाली कांग्रेसलाई आफूसँग हुँदा इमान र अर्कोसँग जानेबित्तिकै बेइमान नहुने जवाफ दिएका छन् ।
उनले राजनीतिमा केही आशंका...
उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा जाने
काठमाडौँ । जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ । यादव उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेर सरकारमा सहभागी...
सरकारको प्रवक्तामा मन्त्री शर्मा
काठमाडौँ — नेपाल सरकारले प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय रेखा शर्मालाई दिएको छ । नवगठित मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपाल सरकारको...
रुग्ण र बन्द उद्योग तत्काल सञ्चालनमा ल्याउन माग
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले ९ वटा रुग्ण र बन्द अवस्थामा रहेका उद्योग तत्काल सञ्चालनमा ल्याउन सरकारलाई आग्रह गरेका छन् ।
बिहीबार...








