
रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश
काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन...

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ
काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ ।
नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ।
नेपाल...
वातावरण संरक्षणमा सिङ्गो समाज नै अग्रसर हुनुपर्छ : राष्ट्रपति
काठमाडौँ, २१ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण संरक्षण, संवद्र्धन र व्यवस्थापनमा सिङ्गो समाज नै अग्रसर हुनुपर्ने बताएकी छन् ।
एकीृकृत पर्वतीय विकास लागि अन्तर्राष्ट्रिय...
बुगी वुगीबाट चर्चामा आएका कलाकार अभिनित पहिलो म्युजिक भिडियो
अन्तराष्ट्रिय डान्स रियालिटी शो बुगी वुगीको नेपाल फ्रेन्चाइजबाट चर्चामा आएका कलाकार सृष्टी महर्जन र रविन भुजेलको अभिनय रहेको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ...
युस्टानको काठमाडौं अध्यक्षमा धमला
काठमाडौं २० असोज । विश्वविद्यालय र विद्यालयमा अध्यापनरत प्राध्यापक–शिक्षकहरुको संगठन बिश्वबिद्यालय प्राध्यापक तथा बिद्यालय शिक्षक एसोसिएसन (युस्टान) काठमाडौको अध्यक्षमा रत्न धमला चयन भएका छन्...
देश डुबिहाल्ने अवस्था छैन : देवेन्द्र पौडेल
कुश्मा, २० असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेलले सोचेअनुसार देश समृद्धिको बाटोमा अघि बढ्न नसके पनि...
वर्षाले क्षतिग्रस्त सडक जनप्रतिनिधिले मर्मत गरे
तेह्रथुम, २० असोज । तेह्रथुमको म्याङलुङ नगरपालिकाले चाडपर्वलाई लक्षित गरी नगरपालिका क्षेत्रका सडक मर्मत गरेको छ । वर्षाले क्षतिग्रस्त बनेका म्याङलुङ–जिरीखिम्ती, जिरीखिम्ती–लसुने, जिरीखिम्ती–चौकीबजार र...
यी हुन् सेयर कारोबारका दश उत्कृष्ट कम्पनी
काठमाडौँ, २० असोज । नेपाल स्टक एक्सचेञ्जले धितोपत्र कारोवार गर्ने आधारमा दश उत्कृष्ट कम्पनी छनोट गरेको छ ।
बजार मूल्यका आधारमा नेपाल दूरसञ्चार कम्पनी पहिलो...







