
सेयर कारोबार र लगानीकर्ताका लाखौं दस्ताबेज ह्याकरको पहुँचमा, आज नेप्सेमा कारोबार नै अवरुद्ध
काठमाडौं । सोमबार नियमित रूपमा खुल्नुपर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सेयर कारोबार खुलेन। नेप्सेको कारोबार प्रणालीसँग प्रत्यक्ष जोडिएको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्याका...

त्रिपुरेश्वरमा यात्रुबाहक बसमा आगजनी, चालक आफैं बसभित्र बसेर लगाएको आशंका
काठमाडौं । काठमाडौँको त्रिपुरेश्वरमा यात्रु बसमा आगलागी हुँदा चालक २५ वर्षीय दावा लामा गम्भीर घाइते भएका छन्।
सोमबार दिउँसो साढे १२ बजेतिर त्रिपुरेश्वरबाट कालीमाटीतर्फ...

मनास्लुमा हिमपहिरो जाँदा नेपाली गाइडसहित दुई जनाकाे मृत्यु
काठमाडौँ। मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही ध्रुव ज्योति गुहाको मृत्यु भएको छ।
शनिबार राति मनास्लुको क्याम्प–३ मा...

पहिलो साता लगत्तै भिषण वर्षाः कहाँ कस्तो प्रभाव पर्छ ? यो कस्तो प्रणाली हो र हल्ला कति सत्य ?
काठमाडौं । असोज ८ गतेदेखि १२ गतेसम्म नेपालमा वर्षाको गतिविधि उल्लेख्य रूपमा बढ्न सक्ने संकेत अहिलेका मौसम पूर्वानुमान मोडेलहरूले दिएका छन्।
बंगालको खाडी र अण्डमान...
देउवा धुम्बाराहीमा भाडामा बस्ने
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा भाडाको घरमा सर्न लागेका छन् ।
प्रधानमन्त्रीबाट पदमुक्त भएपछि उनी धुम्बाराहीस्थित भाडाको घरमा सर्न लागेका...
पछिल्लो राजनीनिक घटनाक्रमको छलफल गर्न कांग्रेसले बोलायो बैठक
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले पुस २२ गते शुक्रबार दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने गरी...
नियम विपरीत राखिएका निजी सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन
काठमाडौं । गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए फिर्ता गर्न ४८ घण्टाभित्र मातहतका सुरक्षा निकायलाई...
प्रचण्ड प्रधानमन्त्री पक्कापक्की
एमाले लगायतका दलले नयाँ सत्ता समिकरण गर्दै माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको...
देउवाकाे समर्थनमा प्रचण्ड प्रधानमन्त्री
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना बढेर गएकाे छ ।
सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताको बालुवाटार भएकाे...
माओवादी केन्द्रले संसदीय दलको नेता भोलि चुन्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रले बिहीबार संसदीय दलको नेता चयन गर्ने भएको छ। सांसदहरुले शपथ लिएपछि माओवादीले दलको नेता चुन्न लागेको हो ।
माओवादी केन्द्रका...







