अर्थ खबर

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कोषमा कुल १३ अर्ब ६८ करोड...

बाढी पश्चातको पुनर्निर्माणका लागि ७ खर्ब आवश्यक पर्ने सरकारको अनुमान
काठमाडाैं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ...

हाईड्रो जेट दुबईका संचालक विष्णु पुडासैनीद्वारा अर्थमन्त्रीलाई ५१ लाख हस्तान्तरण
काठमाडौं । देश बाढीको चपेटामा परेका बेला दुबईमा व्यवसाय गरिरहेका नेपाली उद्यमी विष्णुप्रसाद पुडासैनी नेपाल फर्किए। उनी यसपटक व्यवसाय विस्तारका लागि होइन, विपत्तिमा परेका...

नागरिक लगानी कोषद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख सहयोग
काठमाडाैं । नागरिक लगानी कोषले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १ करोड १ लाख...
आर्थिक मन्दीले पर्साका १७७ उद्योग बन्द
वीरगञ्ज २७ मङ्सिर (रासस) - आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९÷८० मा १७७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यायलका...
सेयर धितो र घरजग्गा कर्जाको जोखिमभार घट्यो
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षा सार्वजनिक गरेको छ । सार्वजनिक मौद्रिक नीतिको समीक्षाले सेयर धितोमा जाने ठूला कर्जाको...
अर्थतन्त्र सुधारका लागि नयाँ घोषणाको तयारीमा छु : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा सुधारका लागि केही नयाँ घोषणा गर्ने तयारीमा रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा रेस्पोन्सिबल बिजनेस समिटलाई सम्बोधन गर्दै...
एनसेलको सेयर बिक्रीबारे सरकारलाई थाहा छैन : अर्थमन्त्री महत
काठमाडौँ — अर्थमन्त्री प्रकाशशरण महतले एनसेलको सेयर विक्रीका विषयमा अहिलेसम्म सरकारलाई कुनै जानकारी नभएको बताएका छन् ।
मंगलबार चितवनमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले एनसेलको सेयर...
बैंकले महँगो ब्याज लिएको भए भन्नु कारबाही गर्छु : गभर्नर
काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै पनि बैंकले १६ प्रतिशत वा सोभन्दा बढी ब्याज लिएको भए बैंक ‘स्टेटमेन्ट’ लिएर आउन आग्रह गरेका...
एनसेल बिक्रीमा, आजियटाद्वारा बेचेर निस्कने घाेषणा
आजियाटा समूहले एनसेलबाट लगानी झिक्ने घोषणा गरेको छ। लगानी चुनाैती बढेकाे भन्दै आजियाटाले नेपालबाट बाहिरिने घोषणा गरेको हो।
नेपालमा चुनौती बढेकोले कम्पनीको सञ्चालक समितिले नेपालबाट...








