Sample Category Title

‘नेपालमा ४७ हिमताल उच्च जोखिममा’
काठमाडौं युनिभर्सीटिका प्रोफेसर तथा हिमनदीविद् डा.रिजन भक्त कायस्थ नेपालका ४७ हिमतालरहिमनदी उच्च जोखिममा रहेको बताउँछन् । हेर्नुहोेस् भिडियो-

‘भोटेकोशी-त्रिशूली बाढी’ विषयक विचारगोष्ठी सम्पन्न, क्षतिपूर्तिको माग र इन्जिनियरिङ ढाँचा फेर्न विज्ञहरूको जोड
काठमाडौँ । एभरेष्ट इन्जिनियरिङ कलेज र सोहम नेपालको संयुक्त आयोजनामा सानेपास्थित कलेजको सेमिनार हलमा "भोटेकोशी-त्रिशूली फ्लड २०२६" विषयक विचारगोष्ठी सम्पन्न भएको छ।
जलवायु परिवर्तन...

एउटै घरमा भेटियो २४ वटा शव
काठमाडौं । नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावती रहेको एउटै घरमा २४ वटा शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीका अनुसार...

हाईड्रो जेट दुबईका संचालक विष्णु पुडासैनीद्वारा अर्थमन्त्रीलाई ५१ लाख हस्तान्तरण
काठमाडौं । देश बाढीको चपेटामा परेका बेला दुबईमा व्यवसाय गरिरहेका नेपाली उद्यमी विष्णुप्रसाद पुडासैनी नेपाल फर्किए। उनी यसपटक व्यवसाय विस्तारका लागि होइन, विपत्तिमा परेका...
देशको परिस्थिति छिटोछिटो हिँड्न खोजेको छ: ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आजको दिन देशको परिस्थिति छिटोछिटो हिँड्न खोजेको बताएका छन्। उपत्यकामा सोमबार एमालेनिकट मजदुर संगठन जिफन्टको...
नयाँ गठबन्धनका तीन मन्त्रीले लिए शपथ
काठमाडौं । नयाँ गठबन्धनबाट तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा...
भत्कियो सत्ता गठबन्धन, एमालेसहितको मन्त्रिपरिषद् आजै बनाउँँदै प्रचण्ड
काठमाडौं । नेपाली कांग्रेसँगकाे सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन...
नामिबिया र नेदरल्यान्ड्बीचको खेल वर्षाले प्रभावित
काठमाडौँ, २० फागुन : राजधानीमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृृङ्खलाअन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको खेल वर्षाका कारण प्रभावित बनेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले...
पक्की सडक बन्ने भएपछि नेपालगञ्जवासी हर्षित
राँझा (बाँके), २० फागुन : नेपालगञ्ज उपमहानगरपालिकाको भारतसँग जोडिएको सीमावर्ती क्षेत्रमा पक्की सडक बन्ने भएपछि स्थानीयवासी हर्षित भएका छन् । भारतसँग जोडिएको नेपालगञ्जको वडा...
आजका देशका विभिन्न भागमा वर्षा, भोलिदेखि मौसम सुधार हुने
काठमाडौं । यस वर्षको प्रिमनसुन अवधि सुरु भएपछि पहिलोपटक आज काठमाडौं लगायतका देशका विभिन्न ठाउँमा बदलीसहित वर्षा भएको छ । काठमाडौंमा आज बिहानैदेखि हल्का...








