Sample Tag Page Title
प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो
काठमाडौं । प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् ।
प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् ।
यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो...
राप्रपाका संघ र प्रदेशका सबै सांसदले दिए राजीनामा
काठमाडौं । पछिल्लो विकसित घटना क्रमलाई देखाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संघ र प्रदेशका सबै सांसदहरूले राजीनामा दिएका छन् ।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर...
अन्ततः प्रधानमन्त्री ओलीले दिए राजीनामा
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अन्ततः राजीनामा दिएका छन् ।
उनको सचिवालयले प्रधानमन्त्री ओलीले राजीनामा दिएको जनाएको छ ।
जेनजी पुस्ताको आन्दोलनमा १९ जना मारिए पछि...
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दिए राजीनामा
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् ।
देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिएका हुन् ।
यसअघि...
प्रदर्शनकारीको कब्जामा सिंगाे देश
काठमाडौं । भ्रष्टचारको विरोध गरिरहेको जेनजी पुस्ताले सामाजिक सञ्जाल बन्द गरेपछि आन्दोलनमा उत्रने क्रममा १९ जना राज्य पक्षबाट मारिएपछि देश नै अस्तव्यस्त बनेको छ...
काठमाडौंंको चक्रपथ क्षेत्रभित्र कर्फ्यु
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाएको छ ।
आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि चक्रपथ...








