Sample Tag Page Title

अमेरिकामा एक नेपाली महिलाद्धारा लिपिस्टिक चोरी, हत्कडीसहित हिरासत लगियाे

अमेरिकामा एक नेपाली महिलाले मार्टबाट एउटा लिपिस्टिक चोरी गरेको घटना बाहिर आएको छ । सार्वजनिक भिडियो अनुसार उनले मार्टबाट लिपिस्टिक चोरेपछि प्रहरीले खानतलासी गरेको...

‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’

रुपन्देही । बाढीपछि विपद्को समयमा सामाजिक सञ्जालमार्फत अफवाह, गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पु¥याउनेविरुद्ध प्रहरी सक्रिय भएको छ । नेपाल प्रहरीले सामाजिक सहिष्णुतामा आघात...
spot_imgspot_img
समाचार
Humagainbasanta

मञ्चमा भाषण गरिराकै बेला नेताको कञ्चटमा गोली (लाइभ भिडियोसहित)

माघ – बुल्गेरियामा रहेको टर्की मूलका सीमान्तकृत मानिसहरुको प्रतिनिधित्व गर्ने पार्टीका नेता अमेड डोगनलाई भाषण गरिरहेकै बेला मञ्चमै गोली हान्ने प्रयास गरिएको छ । मञ्चमा...
Humagainbasanta

जीवा लामिछानेद्वारा परोपकारी कार्यको लागि साढे ७ लाख सहयोग

माघ ७ - एक कार्यक्रमबीच गैरआवासीय नेपाली संघका अध्यक्ष एवं परोपकारी परियोजना कार्यदलका सभापति जीवा लामिछानेले रु. ७ लाख ५० हजार बराबरको रकम परोपकारी...
Humagainbasanta

को हो लालध्वज ? प्रधानमन्त्री । किन आए त उनी ?

माघ ७ – लालध्वज जनयुद्धकालमा अहिलेका प्रधानमन्त्री तथा एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईको भूमिगत नाम हो । यही नाम आज सामाजिक सञ्जालहरुमा निक्कै चर्चामा छ ।...
Humagainbasanta

बिहानैदेखि पाल्पामा तनाव, अनिश्चितकालिन कर्फ्यू, झडपमा १८ पुलिससहित ३ दर्जन घाइते

माघ ७ – हत्यालाई कारबाही गर्न मागको विषयमा पाल्पाको रामपुरमा तनाव उत्पन्न भएपछि त्यहाँ कर्फ्यू लगाइएको छ । रामपुरमा २७ वर्षीय सोनु श्रेष्ठको हत्याको विषयमा...
Humagainbasanta

श्रीमतीको विभत्स हत्या अभियोगमा श्रीमान पक्राउ

माघ ७ – महिला हिंसाका घटनाले हाम्रो समाजमा पश्रय पाईरहेका बेला दैलेखमा श्रीमतीको विभत्स हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । घरायसी विवादका कारण...
Humagainbasanta

सीतालाई यसरी चिनायो प्रहरीले नियम विपरित

माघ ७ – प्रहरी कानुनी व्यवथा अनुसार विशेष प्रकृतिको अपराध अन्तर्गत बलात्कार, मानवबेचबिखन लगायतका विषय पर्दछन् । यसतै विशेष प्रकृतिको विषयमामा पीडितको पहिचान गोप्य...