शैली थिएटर साहित्यकार अलेकजेन्डर पुस्किनको जन्म जयन्तिको अवसर पारेर नाटक ‘तारो’ मञ्चन गरेको छ। जसको निर्देशन नवराज बुढाथोकीले गर्नु भएको थियो भने राजकुमार पुडाशैनी, केदार श्रेष्ठ, सामन्त आर्चाय, मन्जु देवकोटा, वासुदेव खनाल, सरोज गोले, बिकास घले र मन्जु गिरीको अभिनय थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।