काठमाडाैं २२ भदाैं । नेपाली बजारमा दुुई दिनदेखि सुनचाँदीको मूल्य स्थिर भएको छ । सोमबार प्रतितोला ९१ हजार ४०० रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य आज पनि स्थिर रहेको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोलामा हिजोकै दर अर्थात ९० हजार ९९० रुपैयाँ कायम छ । चाँदीको मूल्य तीन दिनदेखि प्रतितोला १२३० रूपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।