काठमाडौं १६ मंसिर । सुनको भाउ बिहीबार स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ५०० रुपैयाँ कायम छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९१ हजार रुपैयाँ निर्धारण भएको छ । यता, चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेर ११ सय ९० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १२०० रुपैयाँ रहेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।