काठमाडाैं २ पुस । काठमाडाैं उपत्यकामा आइतबार सार्वजनिक बिदा दिइने भएकाे छ ।
सरकारले उधौली पर्व, ज्यापू दिवस लगायतकाे अवसरमा सरकारले काठमाडाैं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे । आइतबार देशभर सम्बन्धित समुदायका लागि बिदा दिने निर्णयमा उल्लेख छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।