नयाँ वर्षमा यी हुन् हट बिकिनी फोटो सेयर गर्ने सेलिब्रेटी (फोटोफिचर)

मुम्बई । नयाँ वर्षको पहिलो दिन बिकिनी फोटो पोष्ट गर्दै नायिका सोनल चौहनले नयाँ वर्षको स्वागत गरेकी छिन् । बलिउडदेखी दक्षिण भारतीय फिल्ममा समेत प्रभाव पारेकी सोनल सामाजिक सञ्जाललमा सक्रिय छिन् ।
हिमेश रेशामियाको फिल्म ‘आपका सरुर’बाट करिअर सुरु गरेकी सोनलले जन्नतमा इमरान हाशमीसंग स्क्रिन शेयर गरेकी थिइन् । बलिउडका अतिरिक्त दक्षिण भारतीय फिल्ममा समेत काम गरेकी सोनलले केही वेभसिरिजमा पनि काम गरेकी छिन् ।

 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।