काठमाडाैं २४ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई काेराेना पुष्टि भएकाे छ । शुक्रबार पिसिआर टेष्ट गराउँदा रिपाेर्ट पाेजेटिभ देखिएकाे हाे। स्वकिय गंगा दाहालले अध्यक्ष दाहालकाे अवस्था सामान्य रहेकाे जानकारी गराएकी छिन् । यसअघि, अर्का नारायणकाजी श्रेष्ठलाई पनि काेराेना पुष्टि भएकाे थियाे । माओवादी केन्द्रीय कार्यालयका कर्मचारीमा समेत काेराेना संक्रमण पुष्टि भएकाे थियाे । 
Comments






