काठमाडाैं २९ पुष । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार रु ५०० बढेर ९२ हजार ५०० रुपैयाँ पुगेको हो ।
यस्तै तेजाबी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा १२५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यी समाचार पनि पढ्नुहोस्
टेलिकमका मोबाइल प्रयोगकर्ताले जान्नैपर्ने यी हुन् महत्वपूर्ण २७ जानकारीहरु
हत्केलामा भएकाे चिन्हले देखाउछ कस्ताे चिन्ह हुदा के के हुन्छ, हेर्नुहाेस
रुघा-खोकी तथा नाक, कान, घाँटीको समस्या हुनेहरूलाई अचुक घरेलु औषधी
Comments