काठमाडाैं । क्यान इन्फाेटेक २०२२ आगामी ७ वैशाखदेखि सुरू हुने भएकाे छ ।
क्यानले आज पत्रकार सम्मेलन गरेर तयारी अन्तिम चरणमा पुगेकाे जनाएकाे छ । क्यान सम्बन्धी मेला ६ दिनसम्म चल्नेछ । क्यानका महासचिव नारायण थापाले प्रवेश शुल्क १ रूपैयाँ रहेकाे जानकारी दिएका छन् । 

Comments







