भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहालले अग्रता कायम गर्दै दुरी बढाउँदै लगेकी छिन् । उनले २५८१ मत गणना हुदा ९८० मत पाएकशि छिन् । एमालेका विजय सुवेदीले ८७१ मत पाएका छन् । मतगणना जारी छ ।
Comments