Thursday, October 15, 2026
18 C
Kathmandu
Home मुख्य समाचार एक्सनमा महानगरपालिकाः नर्भिक अस्पतालको टहरा हटाउन २४ घण्टे अल्टिमेटम

एक्सनमा महानगरपालिकाः नर्भिक अस्पतालको टहरा हटाउन २४ घण्टे अल्टिमेटम

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले थापाथलीस्थित नर्भिक अस्पतालले लिजमा लिएको सरकारी जग्गामा बनाएको टहरा हटाउन निर्देशन दिएका छन् ।

नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै ती संरचना २४ घण्टाभित्र हटाउन मेयर साहले निर्देशन दिएका हुन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।