देशको अधिकांश स्थानमा नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ । आज मंगलबार दिउँसो १२ बजे कम्पनीको नेटवर्कमा अचानक समस्या देखिएको हो ।
प्रयोगकर्ताहरुले फोन नजाने, डाटा नचल्ने र एसएमएस समेत गर्न नमिलेको गुनासो गरिरहेका छन् । टेलिकमको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडमा एक साथ समस्या देखिएको हो ।
Comments







